Harsamaya
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ ।  डोल्पाको ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
Weather Update