बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
मंगलबार, माघ ८, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
राप्तीमा घडियाल गोहीको गणना सुरु
आइतबार, माघ ६, २०८१
बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।
कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए ।
साताको लोकप्रिय

