Harsamaya
मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका
मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ ।
दुई सय बढी बालबालिका विद्यालय जान छाडे
दुई सय बढी बालबालिका विद्यालय जान छाडे महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।
Weather Update