प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य भएपछि ताला खुल्यो
आइतबार, कात्तिक ३०, २०८२
ताला लगाएको जानकारी पाएलगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णण भएलगगत्तै ताला खोलिएको थियो ।
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
शुक्रबार, माघ ४, २०८१
हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।
विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।
साताको लोकप्रिय

