पोखराको डेभिड फल्स चार महिनादेखि बन्द
शनिबार, मंसिर ५, २०८३
डेभिड फल्स परिसरमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका नारायणप्रसाद पोखरेलका अनुसार छाँगो बन्द हुनुअघि दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो ।
साताको लोकप्रिय

