लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्षको नियुक्ति बदर गर्न माग
सोमबार, कात्तिक २, २०८३
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘अत्यन्तै संवेदनशील, धार्मिक तथा पुरातात्विक महत्व बोकेको लुम्बिनी विकास कोष जस्तो गरिमामय संस्थाको नेतृत्वमा विवादित पृष्ठभूमिका व्यक्तिलाई ल्याइनु आफैमा खेदजनक छ ।
साताको लोकप्रिय

