बहुभाषिक कवि गोष्ठीले भाषा, संस्कृति र सभ्यताबीच संवाद स्थापित गर्छ : धर्मेन्द्र झा (भिडियोसहित)
शुक्रबार, असोज ३०, २०८३
काठमाडौं महानगरपालिका–२७ वडा कार्यालयले आयोजना गरेको बहुभाषिक कवि गोष्ठीमा बोल्दै झाले भाषाहरूको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको बताए । उनले भाषाका माध्यमबाट व्यक्त हुने संस्कृति र ज्ञानको संरक्षणका लागि पनि भाषाको विकास र विस्तार हुनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

