बाढीमा बेपत्ता यकिन र राहत वितरणका लागि कानुन संशोधन आवश्यक : शान्ति महत (भिडियोसहित)
सोमबार, असोज १२, २०८३
बाढी तथा विपद् प्रतिकार्य र कानुन निर्माणमा सांसदको भूमिका विषयक छलफलमा महतले रसुवा बाढी सामान्य मनसुनमा पूर्वानुमान र तयारीका आधारमा व्यवस्थापन गर्न सकिनेभन्दा फरक प्रकृतिको ठूलो विपद् भएको बताइन् ।
साताको लोकप्रिय

