छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न
शनिबार, भदौ ६, २०८३
जवाफ सबैसँग छ । तर जिम्मेवारी पनि सबैले लिनुपर्छ । कानुन फितलो भएकै कारण अपराधीको मनोबल बढ्दै गएको छ । बालिकामाथि बलात्कार गरी निर्ममतापूर्वक हत्या गरिदैछ । आज गरिमाको न्यायका लागि सडकमा आन्दोलन भइरहेको छ । छिटो न्याय दिन केले रोकेको छ ? एउटी छोरीको जीवन कुनै समाचारको शीर्षक मात्र होइन ।
साताको लोकप्रिय

