वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनीत
बिहीबार, भदौ ४, २०८३
पाण्डेको पाटासँगको यात्रा सन् २०१३ देखि थप सशक्त रूपमा अघि बढेको मानिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षका रूपमा नेतृत्व गर्दै नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
साताको लोकप्रिय

