१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
बुधबार, भदौ ३, २०८३
यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।
साताको लोकप्रिय

