जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता (भिडियोसहित)
बिहीबार, साउन २८, २०८३
‘एमजीसँग सहकार्य गरी गाडी आयात गर्न थालेको तीन–चार महिना भएको छ । यस अवधिमा ई ड्राइभ लुम्बिनी नेपालसँग भएको ५० थान गाडीको सम्झौता नै हाम्रो पहिलो ठूलो परिमाणको कारोबार हो,’ शाक्यले भने ।
साताको लोकप्रिय

