Harsamaya
दानव नदीमा क्रेनबाट दुर्गा मूर्ति विसर्जन, दुर्घटना रोक्न रामजितको निजी पहल
दानव नदीमा क्रेनबाट दुर्गा मूर्ति विसर्जन, दुर्घटना रोक्न रामजितको निजी पहल बडादसैँको समापनसँगै रुपन्देहीका रोहिणी, दानव, तिनाउलगायतका नदीमा दुर्गा मूर्ति विसर्जन गरिएको थियो ।
जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता (भिडियोसहित)
जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता (भिडियोसहित) ‘एमजीसँग सहकार्य गरी गाडी आयात गर्न थालेको तीन–चार महिना भएको छ । यस अवधिमा ई ड्राइभ लुम्बिनी नेपालसँग भएको ५० थान गाडीको सम्झौता नै हाम्रो पहिलो ठूलो परिमाणको कारोबार हो,’ शाक्यले भने । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान (भिडियोसहित)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान (भिडियोसहित) विमानस्थलमा अत्याधुनिक इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम अर्थात् आईएलएस जडान गरिएको छ । कम दृश्यतामा पनि जहाज अवतरण गराउन सक्ने यो प्रणाली नेपालकै महत्वपूर्ण पूर्वाधार मानिन्छ । तर यसको केही प्रोटेक्सन क्षेत्र भारतीय भूभागमा पर्ने भएकाले आवश्यक सहमति अझै हुन सकेको छैन । 
Weather Update