सांसद मल्लको प्रश्न :रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?
मंगलबार, भदौ ३०, २०८३
उनले रसुवा बाढीपछि पीडित परिवारका विभिन्न संवेदनशील प्रश्नको जवाफ दिन पनि सरकारसँग माग गरे। जलविद्युत आयोजनाका सुरुङमध्ये कतिवटामा खोज तथा उद्धार सम्पन्न भयो र कतिवटामा काम जारी छ भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनले बताए।
सल्यानका बेपत्ता श्रमिकको खोजी तीव्र बनाउन सांसदको आग्रह (भिडियोसहित)
सोमबार, साउन २५, २०८३
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेको र गल्याङ नगरपालिका–७ र ११ जोड्ने आँधीखोला पुल निर्माणमा श्रमिकका रूपमा कार्यरत रहेको जानकारी गराए।
साताको लोकप्रिय

