गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग (भिडियोसहित)
मंगलबार, असार ३०, २०८३
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले करिब डेढ महिनादेखि संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध भइरहेको भएपनि त्यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको र संसद्बाट आवश्यक कदम नचालिएको भन्दै असन्तुष्टि जनाए ।
साताको लोकप्रिय

