सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने सरकारको तयारी
सोमबार, असार २२, २०८३
पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात मिटर माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी दिए ।
साताको लोकप्रिय

