नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा (भिडियोसहित)
आइतबार, असार ७, २०८३
उनले भने, ‘करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरुले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरुको अंहकारकाबीचमा टकराव भयो, व्यक्तिहरुको बीचमा टकराव भयो । जसको कारणले दुर्घटना भयो ।’
साताको लोकप्रिय

