धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्यायो : निलम पौडेल
बुधबार, असार ३, २०८३
उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’
साताको लोकप्रिय

