सुनसान जोमसोम एयरपोर्ट
आइतबार, असार २८, २०८३
जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ । विमानस्थलबाटै स्पष्ट देखिने निलगीरी हिमालले मुस्ताङ भ्रमणमा आउने गरेको पर्यटकलाई अझ आकर्षित गर्ने गरेको छ ।
पोखरा–जोमसोम हवाई सेवा बन्द
बिहीबार, जेठ २१, २०८३
पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
साताको लोकप्रिय

