Harsamaya
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह (भिडियोसहित)
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह (भिडियोसहित) होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिड महामारीपछि नेपाल आउने पर्यटकको घुम्ने शैलीमा परिवर्तन देखिएको छ । उनीहरू गन्तव्य अवलोकन गरेर फर्किनेभन्दा स्थानीय संस्कृति बुझ्ने, चाडपर्वमा सहभागी हुने र त्यसको अनुभव लिने गतिविधिमा आकर्षित हुन थालेका छन् ।
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित]
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित] सरकारका घोषणा र नीतिहरू कागजी दस्तावेजमा मात्र सीमित नभई व्यवहारमा र ‘मिसन मोड’ मा कार्यान्वयन हुनुपर्ने अध्यक्ष शाहको भनाइ छ।
Weather Update