Harsamaya
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित)
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित) मन्त्री खनालले भने, ‘अवैधानिक बाटो, प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरुको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यस्तो खाले अवैधानिक तरिकाबाट विदेश जानुहुने नेपालीहरुलाई उद्धार गर्नु पर्यो भने नेपाल सरकारसँग त्यस्तो खाले फण्ड थिएन।’
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित)
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित) बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । 
परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदै मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।  
सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्छौं - परराष्ट्रमन्त्री खनाल
सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्छौं - परराष्ट्रमन्त्री खनाल उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उल्लेख गरेका विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसंग सम्बन्धीत रहेको स्पष्ट पारे । 
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल  
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल   बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।
भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए ।
परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल
आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
मध्यपूर्व द्वन्द्वमा ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार
मध्यपूर्व द्वन्द्वमा ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार उनका अनुसार नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ । साथै र दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका प्रयास भइरहेको छ ।
Weather Update