पारम्परिक रुपमा हेर्दा वडादशैँ भन्दा विशेष चैते दशैँ हो : डा. देवेन्द्र प्रसाद पाठक (भिडियोसहित)
बिहीबार, चैत १२, २०८२
धर्म संस्कृतिका अध्येता एवम ज्योतिष डा.देवेन्द्र प्रसाद पाठकले चैते दशैं बडादशैं भन्दा विषेश पर्व भएको बताएका छन् । उनले राम नवमी र चैते दशैं एक आपसमा सम्बन्धित भएको पनि बताए ।
साताको लोकप्रिय

