विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति
सोमबार, फागुन २५, २०८२
प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय भएको पार्टीको भनाई छ ।
निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप
सोमबार, फागुन २५, २०८२
रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ ।
साताको लोकप्रिय

