यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित]
सोमबार, फागुन ११, २०८२
राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए । ‘म लोकतन्त्र ल्याउन जेल गएँ । पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने ।
साताको लोकप्रिय

![यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Kabir-rana-1771859257.jpg)