आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
मंगलबार, माघ २७, २०८२
विगतका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्रै सेना परिचालन हुने परम्परा रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो ।
साताको लोकप्रिय

