भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’
आइतबार, माघ २५, २०८२
झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
साताको लोकप्रिय

