भक्तपुर २ मा मेरो कोही प्रतिस्पर्धी छैन, जनतालाई जनार्दन ठानेको छु : कबिर राणा (भिडियोसहित)
शुक्रबार, माघ २३, २०८२
म पदमा हुँदा निर्विवाद र निष्कलंक भएको हुनाले नै जिल्लास्तरीय राजनीतिक हाइट बनेको थियो । त्यसलाई मैंले कायमै राखेको छु । मैंले टिकट पाउँदा जनता खुसी नै छन् । र कांग्रेसका समर्थक एवम शुभचिन्तक सबै खुसी छन् ।
साताको लोकप्रिय

