एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार
सोमबार, माघ १९, २०८२
२०४८ सालदेखि एमालेसँग आबद्ध उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् ।
साताको लोकप्रिय

