फागुन २१ गते हुने निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव हो : कैलाशप्रसाद ढुङ्गेल (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबिच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे ।
साताको लोकप्रिय

