ओखलढुङ्गालाई उच्च नेटवर्कसहतिको जिल्ला बनाउने छु : थापा
शनिबार, माघ १७, २०८२
ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् ।
साताको लोकप्रिय

