दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो
शनिबार, माघ १७, २०८२
मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास । विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु ।
मोरङ–३ मा फेरि ‘स्वास्थ्य र सेवा’ मेरो मुख्य एजेन्डा : डा. सुनील शर्मा
शनिबार, माघ १७, २०८२
मैले बोलेभन्दा बढी काम गरेको छु । फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु । स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो ।
साताको लोकप्रिय

