निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित)
बिहीबार, माघ १५, २०८२
यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको छ । संस्थानको स्पष्टीकरणका विषयमा अध्ययन भइरहेको आयोगले जनाएको छ ।
साताको लोकप्रिय

