ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिम - क्यान्सर विशेषज्ञ समीम अख्तर
शुक्रबार, पुस ४, २०८२
उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’
साताको लोकप्रिय

