गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन
शनिबार, कात्तिक २२, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
साताको लोकप्रिय

