हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।
साताको लोकप्रिय