अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
मंगलबार, भदौ २४, २०८२
सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
मंगलबार, भदौ २४, २०८२
जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
साताको लोकप्रिय

