खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा (भिडियोसहित)
मंगलबार, असार ३०, २०८३
नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् ।
अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया (भिडियोसहित)
सोमबार, असार २९, २०८३
खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ ।
बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी (भिडियोसहित)
मंगलबार, असार १६, २०८३
डीडीसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवद्र्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ ।
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
शनिबार, जेठ ३०, २०८३
‘चाइल्ड वर्कर्स इन नेपाल’ (सिडब्लुआइएन) द्वारा सार्वजनिक गरिएको ‘नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०२४–२०२५’ को प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १२.१ प्रतिशत बालबालिका अझै पनि श्रममा संलग्न छन्।
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
शुक्रबार, जेठ १५, २०८३
गणतन्त्र स्थापनापछिका दुई दशकलाई समीक्षा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले त प्रारम्भदेखि नै गणतन्त्र समस्याको समाधान होइन भनिरहेका छौं ।’ उनका अनुसार राजनीतिक दलहरूले गणतन्त्रलाई सबै रोगको ओखतीका रूपमा प्रस्तुत गरेपनि व्यवहारमा यसले नयाँ र थप जटिल सङ्कटहरू मात्रै थपेको छ ।
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज
शनिबार, वैशाख १९, २०८३
मंगलबार बिहान करिब ११ बज्दै थियो, जब म राधास्वामी सत्संगको गेटमा पुगेँ । बाहिरबाट हेर्दा गेट सुनसान थियो। तर, त्यो शान्त पर्खालभित्र आश्रयविहीन मानिसहरूको कोलाहल र आँसु दबिएको थियो । म क्यामेरा पर्सन साथी कुशल बस्ताकोटीको साथमा त्यहाँ पुगेको थिए ।
नयाँ वर्ष २०८३ : नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू
मंगलबार, वैशाख १, २०८३
अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’ हो। विगतका आन्दोलनका घाउहरू बिस्तारै निको हुँदै जाँदा नेपालका पर्यटकीय क्षेत्रहरू पुनः तङ्ग्रिएका छन् ।
‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो : डा रमेश शुभेच्छु (भिडियोसहित)
शनिबार, चैत ७, २०८२
उनी कविता लेख्नु रहर मात्र नभई समाज र विचारलाई नयाँ फड्को मार्न सघाउने एउटा जिम्मेवार कलाको रुपमा लिन्छन् ।
मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा. प्रतिक बछार (भिडियोसहित)
शनिबार, फागुन ९, २०८२
परामर्शदाता एवं मनोचिकित्सक डा. प्रतिक बछारका अनुसार नेपाल आधुनिक हुँदै जाँदा अवसरसँगै मानसिक चुनौतीहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।
प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरु
शनिबार, फागुन २, २०८२
भ्यालेन्टाइन डे मनाउन महँगो उपहार वा विलासी रिसोर्ट अनिवार्य छैन । साँचो मायाको अनुभूतिसँगै बिताएको समय र सम्झनामा बस्ने क्षणहरूले दिनलाई विशेष बनाउँछ । काठमाडौं उपत्यका र आसपासका यी प्राकृतिक, ऐतिहासिक र रमणीय गन्तव्यहरूले सानो बजेटमै ठूलो खुशी दिन सक्छन्।
माघीको आत्मा एउटै छ, ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’ (भिडियोसहित)
बिहीबार, माघ १, २०८२
माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ ।
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य
शुक्रबार, पुस १८, २०८२
विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।
दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम (भिडियोसहित)
शनिबार, असोज ११, २०८२
ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ ।
साताको लोकप्रिय

