‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल
शनिबार, जेठ १७, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनासम्बन्धी छलफल भएको छ ।