साहित्यलाई लगानी र उत्पादनको अर्थशास्त्रीय आँखाले हेर्नु हुँदैन - डा. ध्रुवप्रसाद भट्टराई
सोमबार, जेठ १२, २०८२
धेरै समय चिन्तन गर्ने, सबैको प्रिय र स्वत्व–बोध गराउने विषय चयन गर्ने, प्रशस्त कृति पढ्ने, भाषामा अधिकार राख्ने, लिखित विषयलाई बारम्बार परिष्कार गर्ने र आफैँले मूल्याङ्कन गर्ने अनिमात्र प्रकाशन गर्ने । माधव घिमिरेले भनेझैँ एउटा सानो र सरल कृतिमा पूर्ण संसार अटाउन समर्थ साहित्यको रचना गर्न अभ्यास ग