आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
बुधबार, पुस १६, २०८२
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।
राष्ट्रिय एकता र मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फर्कने निर्णयको सम्झना
मंगलबार, पुस १६, २०८१
नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।
पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम...
"बिपीको मेलमिलाप नीति: राष्ट्रिय एकताको चिरस्थायी सूत्र"
मंगलबार, पुस १६, २०८१
आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । भारतमा निर्वासनमा रहनुभएका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका...
साताको लोकप्रिय

