Harsamaya
भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले वृद्धि
भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले वृद्धि बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाई मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो।
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जबाफ पाउन सक्नेछन् ।
वर्ल्डलिंकको नयाँ अफर: १० भाग्यशाली विजेताले जित्न सक्छन् आइफोन १६
वर्ल्डलिंकको नयाँ अफर: १० भाग्यशाली विजेताले जित्न सक्छन् आइफोन १६ इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना नयाँ ग्राहकलाई आकर्षित गर्न र आफ्नो सेवा विस्तारको उत्सव मनाउन विशेष अफर ल्याएको छ।
Weather Update