Harsamaya
चीन–अमेरिकाबीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति
चीन–अमेरिकाबीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’
तीन सामाजिक सञ्जाल सूचीकरण
तीन सामाजिक सञ्जाल सूचीकरण मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए । ‘हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छौं’,उनले भने, ‘फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।’ 
अमेरिकामा टिकटक पुनः सुरु
अमेरिकामा टिकटक पुनः सुरु टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
Weather Update