जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छः गभर्नर पौडेल
बुधबार, कात्तिक १९, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
साताको लोकप्रिय

