Harsamaya
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल इङलिङ प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा...
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै फाइनल खेलमा विशेष अतिथिको रूपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगितीक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा ४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ । 
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कप्तान एन्जीला फर्किइन् ग्रीस
कप्तान एन्जीला फर्किइन् ग्रीस एन्जीला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
Weather Update