कोशीमाथि आर्मीको सानदार जित
शनिबार, चैत २, २०८१
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २-२ विकेट लिएका थिए ।

पीएम कप: पुलिसको लगातार चौथो जित
शनिबार, चैत २, २०८१
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए...

पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित
बिहीबार, फागुन २९, २०८१
यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
बिहीबार, फागुन २९, २०८१
नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।
-1741741120.png)
पीएम कपमा आज तीन खेल हुदै
बिहीबार, फागुन २९, २०८१
जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।

क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता, को को परे ? (सूचीसहहित)
बुधबार, फागुन २८, २०८१
नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।

नेपालको लगातार तेस्रो हार
बुधबार, फागुन २८, २०८१
नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ ।

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
बुधबार, फागुन २८, २०८१
यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ
-1741690255.png)
कोशी प्रदेशमाथि मधेशको फराकिलो जित
मंगलबार, फागुन २७, २०८१
जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

नेपाल हङकङ चाइनासँग पराजित
सोमबार, फागुन २६, २०८१
यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।

चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै
सोमबार, फागुन २६, २०८१
नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ ।

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
सोमबार, फागुन २६, २०८१
भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

नेपालले युगाण्डालाई हरायो
आइतबार, फागुन २५, २०८१
यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
साताको लोकप्रिय